नियम ८
दर्ताको प्रमाणपत्र दिने
नियम ७ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको नाम दर्ता गरिसकेपछि समितिले अनुसूची–४ बमोजिमको ढाँचामा सम्बन्धित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।