नियम
दर्ताको लागि निवेदन

ऐन बमोजिम संस्था दर्ता गर्न चाहने व्यक्तिहरुले  एकहजार रुपैंया दस्तुर सहित स्थानीय अधिकारी समक्ष अनुसूची –१ मा तोकिएको ढा“चामा निवेदन दिनु पर्नेछ ।