अनुसूची–९
(नियम ८ को उपनियम (१) सँग सम्बन्धित)
दल एकीकरण वा गाभिने निवेदनको ढाँचा
श्री निर्वाचन आयोग,
कान्तिपथ, काठमाडौं ।
विषय ः दल एकीकरण गर्ने÷दल गाभिने सम्बन्धमा ।
निर्वाचन आयोगमा दर्ता भएका देहाय बमोजिमका राजनीतिक दलहरुले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम एक आपसमा एकीकरण हुने÷
गाभिने सम्झौता गरेकाले …………………….. नामको नयाँ दलको रुपमा दर्ता गरी÷साविकमा दर्ता भएको …………………. दलमा गाभिने गरी अभिलेख अद्यावधिक गरी पाउन यो निवेदन पेश गरेका छौं ।
१. एकीकरण हुने वा गाभिने दलहरुको विवरण ः
४. केन्द्रीय समितिको निर्वाचन भएको भए पछिल्लो पटक निर्वाचन भएको मिति ः–
५. एकीकरण हुने वा गाभिने कुनै दलले एकीकरण हुनु वा गाभिनु अघि भएको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्ह प्रयोग गर्न चाहेको भए सोको विवरण ः
६. निम्नलिखित विवरण तथा कागजातहरु संलग्न छन् ः–
(क) साविकका दलका केन्द्रीय समितिको निर्णयको प्रतिलिपि,
(ख) दलहरुबीच भएको सम्झौताको प्रतिलिपि,
(ग) हाल कायम भएको दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपि,
(घ) हाल कायम भएको दलको विधान,
(ङ) हाल कायम भएको दलको नियमावली,
(च) हाल कायम भएको दलको घोषणापत्र,
(छ) हाल कायम भएको दलको झण्डा, चिन्ह (लोगो) को नमूना,
(ज) हाल कायम भएको दलको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको नागरिकताको प्रतिलिपि,
(झ) साविकका दलहरुको दल दर्ता प्रमाणपत्रको सक्कल,
(ञ) अधिकार प्राप्त व्यक्तिले निवेदन दिएको भए प्रमुख पदाधिकारीले दिएको त्यस्तो अधिकार पत्र ।
माथि लेखिएको व्यहोरा ठीक साँचो हो फरक ठहरे कानून बमोजिम सहँुला, बुझाउँला । राजनीतिक दलको तर्फबाट अधिकार प्राप्त व्यक्तिको,–घछ
(क) ……………………………….. दलको तर्फबाट प्रमुख पदाधिकारी÷अधिकार प्राप्त व्यक्ति,–
नाम, थर ः ……………………
पद ः राजनीतिक दलको छाप
दस्तखत ः मिति ः
(ख) ……………………………….. दलको तर्फबाट प्रमुख पदाधिकारी÷अधिकार प्राप्त व्यक्ति,–
नाम, थर ः ……………………
पद ः राजनीतिक दलको छाप
दस्तखत ः मिति ः
(ग) ……………………………….. दलको तर्फबाट प्रमुख पदाधिकारी÷अधिकार प्राप्त व्यक्ति,–
नाम, थर ः ……………………
पद ः राजनीतिक दलको छाप
दस्तखत ः मिति ः