दफा ३०
दल त्याग गर्न सक्ने
(१) दलको सदस्यले कुनै पनि बखत दल त्याग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दल त्याग सम्बन्धी व्यवस्था सम्बन्धित दलको विधान बमोजिम हुनेछ।