अनुसूची–१०
(नियम ११ को उपनियम (१) सँग सम्बन्धित)
दल दर्ता खारेजीको निवेदनको ढाँचा
श्री निर्वाचन आयोग,
कान्तिपथ, काठमाडौं ।
विषय ः दल दर्ता खारेज गरी पाउँ ।
निर्वाचन आयोगमा मिति ………………. मा दर्ता भएको ………………………. राजनीतिक दल खारेज गर्ने गरी दलको केन्द्रीय समितिले मिति …………….. मा निर्णय गरेकोले निर्वाचन आयोगमा दर्ता भएको सो दलको दर्ता खारेज गरि दिनु हुन अनुरोध गर्दछु ।
१. राजनीतिक दल सम्बन्धी विवरण,–
(क) दलको पुरा नाम ः–
(ख) दलको संक्षिप्त नाम ः–
(ग) दल गठन भएको मिति ः–
(घ) दल दर्ता भएको मिति र दल दर्ता नम्बर ः–
(ङ) दल दर्ता खारेज गर्ने गरी केन्द्रीय समितिबाट निर्णय भएको मिति ः–
(च) केन्द्रीय कार्यालयको ठेगाना ः–
२. निम्नलिखित विवरण तथा कागजातहरु संलग्न छन् ः–
(क) दलको विधान,
(ख) दलको दर्ता खारेज गर्ने गरी केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि,
(ग) आ.व. ……. को लेखा परीक्षण प्रतिवेदन,
(घ) दलको सम्पत्ति तथा दायित्व सम्बन्धी विवरण ।
माथि लेखिएको व्यहोरा ठीक छ, फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।घठ
दलको छाप प्रमुख पदाधिकारीको,–
सही ः–
नाम, थर ः–
पद ः–
मिति ः–