नियम १२
दल दर्ता हुन नसक्ने अवस्था
ः
देहायका अवस्था भएको राजनैतिक दल निर्वाचन प्रयोजनको लागि दर्ता हुन सक्ने छैन –
(क) संविधानको प्रस्तावनाको मूल भावना र मर्म प्रतिकूल उद्देश्य राखेको,
(ख) राजनैतिक दलका सदस्यता प्राप्त गर्न केवल धर्म, जात, जाति, भाषा वा लि·को आधारमा नेपाली नागरिक उपर भेदभावपूर्ण बन्देज लगाइएको,
(ग) राजनैतिक दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा मुलुकको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पर्ने वा मुलुकलाई विखण्डित पार्ने प्रकृतिको रहेको,
(घ) राजनैतिक दलको विधान वा नियमावलीमा निर्दलीय वा एक दलीय व्यवस्थाको सम्वद्र्धन र संरक्षण गर्ने उद्देश्य रहेको ।