नियम ६
दल दर्ताको अभिलेख
(१) आयोगले ऐन तथा यस नियमावली बमोजिम दल दर्ता गर्दा देहाय बमोजिमको विवरण सहित दल दर्ता किताबमा अभिलेख राख्नु पर्नेछ ः-
(क) दलको नाम,
(ख) दल दर्ता नम्बर,
(ग) दल दर्ता हुँदाको अवस्थाका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको विवरण (समावेशी विवरण समेत),
(घ) केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको,–
(१) नाम :-
२) पद :-
(३) ठेगाना :-
(४) नागरिकता नम्बर :-
(५) नागरिकता जारी भएको जिल्ला :-
(६) नागरिकता जारी भएको मिति :-
(७) समावेशी विवरण :-
(२) उपनियम (१) को खण्ड (घ) को प्रयोजनको लागि केन्द्रीय पदाधिकारी तथा सदस्यको अभिलेख राख्दा दलले पेश गरेको सूचीको माथिल्लो क्रममा रहेका कम्तीमा एक्काइस सदस्यको विवरण दल दर्ता अभिलेख किताबमा राखी अन्य विवरण आयोगले तोके बमोजिम राख्न सकिनेछ ।