अनुसूची १४
दल दर्ताको प्रमाणपत्र

अनुसूची–१४
(नियम १९ को उपनियम (१) सँग सम्बन्धित)
दल दर्ताको प्रमाणपत्र

निर्वाचन आयोग, नेपाल
कान्तिपथ, काठमाडौं

राजनीतिक दल दर्ता प्रमाणपत्र

राजनीतिक दल दर्ता नम्बर ः

……………………. नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा …. बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मिति …………………. मा निर्णय भएकोले यो प्रमाणपत्र दिइएको छ ।

राजनीतिक दलको पुरा नाम ः
राजनीतिक दलको केन्द्रीय कार्यालयको ठेगाना ः
मिति ः …………………….
सचिव