नियम ५
दल दर्ताको लागि निवेदन
ः
(१) निर्वाचन प्रयोजनको लागि दर्ता गराउन चाहने राजनैतिक दलले आयोगबाट नियम ४ बमोजिम नेपाल राजपत्रमा प्रकाशित सूचनामा
तोकिएको म्याद भित्र अनुसूची–१ बमोजिमको ढाँचामा सो अनुसूचीमा तोकिएका विवरणहरू समेत संलग्न गरी दल दर्ताको लागि आयोग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) नियम ४ बमोजिम प्रकाशित सूचनामा तोकिएको म्याद भित्र दल दर्ता गराउन निवेदन नदिने राजनैतिक दलले त्यसपछि दल दर्ताको लागि निवेदन दिन पाउने छैन ।