दफा
दलको नाम, झण्डा र चिन्हको संरक्षण
दफा ४ बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिनेछ ।