नियम २९
दलको विधान तथा नियमावलीको ढाँचा तोक्न सक्ने
दलले ऐन तथा यस नियमावली बमोजिम तयार गरी आयोगमा पेश गर्नु पर्ने विधान तथा नियमावलीको ढाँचा आयोगले तोक्न सक्नेछ ।