अनुसूची १८
दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा

अनुसूची–१८
(नियम २५ को उपनियम (१) सँग सम्बन्धित)
दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा

श्री निर्वाचन आयोग,

कान्तिपथ, काठमाडौं ।

विषय ः दलको विवरण परिवर्तन गरिएको बारे ।

निर्वाचन आयोगमा मिति ………………. मा दर्ता भएको ………………………. राजनीतिक दलको देहायको विवरण हेरफेर भएकोले सो बमोजिम दलको अभिलेख अद्यावधिक गरी दिनु हुन अनुरोध गर्दछु ।

१. राजनीतिक दल सम्बन्धी विवरण,–

(क) दलको पुरा नाम ः–
(ख) दलको संक्षिप्त नाम ः–
(ग) दल गठन भएको मिति ः–
(घ) दल दर्ता भएको मिति र दल दर्ता नम्बर ः–
(ङ) दलको विवरण हेरफेर गर्ने गरी केन्द्रीय समितिबाट निर्णय भएको मिति ः–
(च) केन्द्रीय कार्यालयको ठेगाना ः–

२. हेरफेर भएको विवरण

क्र.सं.                                              साविकको विवरण                                                    हेरफेर भएको विवरण

३. निम्न लिखित विवरण तथा कागजातहरु संलग्न छन् ः–

(क) दलको विधान तथा नियमावली,
(ख) केन्द्रीय समितिले विवरण हेरफेर गर्ने गरी गरेको निर्णयको प्रतिलिपि ।

माथि लेखिएको व्यहोरा ठीक छ, फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

दलको छाप प्रमुख पदाधिकारी÷                                अधिकार प्राप्त अधिकारीको,–
सही ः–
नाम, थर ः–
पद ः–
मिति ः–