दफा ५९क
दसी प्रमाण पेश गर्ने सम्बन्धी व्यवस्था
(१) यस ऐन बमोजिम कसूर हुने अपराधमा बरामद भएका वन पैदावार वा त्यस्तो कसूर हुने कार्य गर्नको लागि प्रयोग भएका साधन वा औजार दसी प्रमाणको रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि यस ऐन बमोजिम कसूर हुने अपराधमा बरामद भएका वन पैदावार, औजार तथा अन्य साधन दसी प्रमाणको रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न नसकिने भएमा त्यस्तो दसी प्रमाण नजिकको वन कार्यालयको जिम्मामा राखी सोको मुचुल्का पेश गरेमा दसी प्रमाण पेश गरे सरह मानिनेछ ।
(३) मुद्दा हेर्ने अधिकारीले त्यस्तो दसी प्रमाण राखेको ठाउमा डोर खटाई प्रतिवेदन लिई कारबाही गर्न यस दफाले बाधा पु¥याएको मानिने छैन ।