प्रमाणीकरण (दस्तुर) नियमावली, २०२४
नियम ५
दस्तुर नलाग्ने
यो नियम बमोजिम दस्तुर बुझाइ एक पटक प्रमाणीकरण गराइ लिइ सकेको लिखतलाई फेरी प्रमाणीकरण गराउन परेमा सोही व्यहोरा खुलाइ नियम ३ बमोजिमको दरखास्त मात्र दिए पुग्दछ । दरखास्त दस्तुर लिई बुझाइरहनु पर्दैन ।
प्रमाणीकरण (दस्तुर) नियमावली, २०२४
नियम - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम - २
नियम २: परिभाषा
नियम - ३
नियम ३: प्रमाणीकरण गर्दा पुर्याउनु पर्ने रीत
नियम - ४
नियम ४: दरखास्त दस्तुर
नियम - ५
नियम ५: दस्तुर नलाग्ने
नियम - ६
नियम ६: स्रेस्ता खडा गर्नु पर्ने
नियम - ७
नियम ७: प्रमाणीकरण गर्ने व्यवस्था
नियम - ८
नियम ८: हक वा सुविधा प्रतिकूल प्रभाव नपर्ने