दफा ६
दस्तुर लगाउने
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको सडक उपभोग गर्ने सवारी साधनलाई सो सूचनामा तोकिए बमोजिमको दस्तुर लगाउन सक्नेछ ।
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको देहाय बमोजिमको दस्तुर बोर्डले असुलउपर गर्ने वा गराउनेछः–
(क) सडक उपभोग गरे बापतको दस्तुर,
(ख) सवारी साधनमा प्रयोग हुने इन्धनमा लगाइएको दस्तुर,
(ग) सवारी दर्ता प्रमाणपत्रमा लगाएको दस्तुर,
(घ) विदेशमा दर्ता भएका नेपाल …………. भित्र प्रवेश गर्ने सवारी साधनमा लगाएको दस्तुर ।