दफा ५८
दायित्व फछ्र्र्यौट गर्ने तरीका
: लिक्विडेटरले यस परिच्छेदबमोजिम साहूहरूको दायित्व
फछ्र्यौट गर्दा एकैपटक वा पटक पटक गरी फछ्र्योट गर्न सक्नेछ ।