दफा २५
दायित्व सम्हाल्ने
यो ऐन लागू हुनुभन्दा अघि यस ऐनमा उल्लेख भएको काम कुरामा
नेपाल सरकारले गरेको वा नेपाल सरकारसंग भएको दायित्वहरू र ठेक्का पट्टाहरूमा यो ऐन
लागू भएपछि समिति वा निजसंग वा निजको निमित्त भए गरेको मानिने छ ।