दफा ११
दायित्वहरूको निर्वाह
: (१) दफा १० अन्तर्गत खर्च गर्नुपर्ने दायित्व पूरा गर्दैमा उक्त दफा अन्तर्गत गर्नुपर्ने कार्य दायित्वबाट ठेकेदार मुक्त हुनेछैन । दफा १० मा उल्लेख गरिएका कार्य दायित्वहरू पूरा गरेमा सो सम्बन्धी खर्चको दायित्वबाट ठेकेदार मूक्त हुनेछ ।
(२) यदि प्राथमिक अन्वेषण अवधिमा वा पहिलो पटक थपिएको अन्वेषण अवधिमा ठेकेदारले गर्नुपर्ने कार्य दायित्वभन्दा बढी कार्य दायित्व पूरा गरेमा त्यस्तो कार्य पछि थपिने अन्वेषण अवधिको कार्य दायित्वमा समावेश (क्रेडिट) गरिनेछ ।