दफा ५४
दुरुत्साहन दिनेलाई सजाय
यस ऐन अन्तर्गतको कसूर गर्न दुरुत्साहन दिने वा मिलोमतो गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सरहको सजाय हुनेछ ।