नियम २३
दुर्घटना तथा मृत्यु भएमा सूचना गर्नु पर्ने:
निकुञ्जभित्र प्रवेश गर्ने कुनै व्यक्तिको दुर्घटना वा मृत्यु भएमा त्यस्तो व्यक्तिसित साथमा गएका अन्य व्यक्तिले सो कुराको सूचना नजिकको प्रहरी चौकी वा निकुञ्जको कार्यालयमा गर्नु पर्नेछ ।
हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६