नियम २४
दुर्घटना वा मृत्यु भएमा संरचना गर्नुपर्ने
२४. दुर्घटना वा मृत्यु भएमा संरचना गर्नुपर्ने ः
निकुञ्जभित्र प्रवेश गर्ने कुनै व्यक्तिको दुर्घटना वा मृत्यु भएमा त्यस्तो व्यक्तिको साथमा गएका अन्य व्यक्तिले वा सो दुर्घटना वा मृत्यु भएको थाहा पाउने व्यक्तिले सो कुराको सूचना नजिकको प्रहरी चौकी वा निकुञ्जको कार्यालयमा दिनु पर्नेछ ।
बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१