दफा
दूरसञ्चार प्राधिकरणको स्थापना
दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउन तथा त्यस्तो सेवालाई नियमित र व्यवस्थित गर्ने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना गरिएकोछ ।