दफा
दैनिक तथा भ्रमण भत्ता

संघीय संसदको कामको सिलसिलामा नेपालभित्र वा बाहिर भ्रमण गर्दा पदाधिकारी वा सदस्यलाई प्रचलित कानून बमोजिमको दैनिक तथा भ्रमण भत्ता दिइनेछ ।