नियम ४४
दोभाषे राख्न सकिने
: बाल अदालत तथा अनुसन्धान अधिकारीले बालबालिकासँग सोधपुछ गर्दा आवश्यक परेमा दोभाषेको सुविधा उपलब्ध गरार्ड सोधपछ गर्न पर्नेछ ।