नियम २२
धरौटी र अनुमतिपत्र दस्तुर
वैदेशिक रोजगारमा जाने व्यक्तिलाई अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले अनुमतिपत्र लिंदा पाँच लाख रुपैयाँ नगद धरौटी र अनुमतिपत्र दस्तुर बापत दशहजार रुपैयाँ बुझाउनु पर्नेछ ।