नियम ५३ख
धरौटी राख्नु पर्ने
यस नियमावली बमोजिम खनिज कार्य गर्न अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा अनुसूची–४ बमोजिमको धरौटी राख्नु पर्नेछ ।