नियम ३१
नक्कल सम्बन्धी व्यवस्था
अदालतमा भएको मुद्दाको मिसिल संलग्न जुनसुकै कागजातको नक्कल सरोकारवालाले प्रति पाना दुई रूपैंयाँ दस्तुर तिरी लिन पाउनेछ ।