नियम ७८
नयाँ प्रतिष्ठानको जाँचबुझ गर्न निरीक्षक खटाउने
अनुमतिपत्र प्राप्त व्यक्तिले खडा गरेको नयाँ प्रतिष्ठानको जाँचबुझ प्रमुख विद्युत निरीक्षक आफैंले वा निजले खटाएको कुनै निरीक्षकले गर्न सक्नेछ ।