नियम ८
नवजात शिशुको स्वास्थ्य स्याहार सम्बन्धी मापदण्ड
(१) प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले नवजात शिशुलाई नवजात शिशुको स्वास्थ्य स्याहार सम्बन्धी सेवा उपलब्ध गराउनु पर्नेछ ।
(२) नवजात शिशुको स्वास्थ्य स्याहार सम्बन्धी मापदण्ड अनुसूची-१ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) नवजात शिशुको स्वास्थ्य स्याहार सम्बन्धी मापदण्ड अनुसूची-१ मा उल्लेख भए बमोजिम हुनेछ ।