धारा १३
नागरिकताको प्राप्ति, पुनप्राप्ति र समाप्ति

नागरिकताको प्राप्ति, पुनप्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।