अनुसूची –१४
(नियम २६ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार
भूमिसुधार तथा व्यवस्था मन्त्रालय
नापी विभाग
नाप नक्सा गर्ने अनुमति–पत्र
फोटो प्रमाणित गर्नेको दस्तखत
(फोटोमा समेत पर्ने गरी)
अनुमतिपत्रको क्रमांकः–
जग्गा (नाप जाँच) नियमावली २०५८ को नियम २१ बमोजिम गठित परीक्षण समितिको मिति ………………. को सिफारिशमा देहायको व्यक्तिलाई जग्गा (नाप जाँच) ऐन, २०१९ र जग्गा (नाप जाँच) नियमावली, २०५८ मा तोकिएका शर्तहरू पालना गर्ने गरी मिति …………… मा देहायको नाप नक्साको काम गर्न पाउने गरी यो अनुमतिपत्र जारी गरिएको छ ।
अनुमति प्राप्त व्यक्तिको विवरण
नाम थर ः-
वतन ः- जिल्ला ः- गा.वि.स./नगरपालिका………………………..वडा.नं………..
नागरिकता प्रमाणपत्र नं. र मिति ः-
नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालय ः-
बाबुको नाम ः-
दस्तखत ः-
अनुमति प्राप्त नाप नक्सा सम्बन्धी कामहरू
प्रमाणपत्र जारी गर्ने अधिकारीको,–
नामः
दर्जाः
दस्तखतः
मिति