नियम १५
नापी गर्ने अधिकार
: अन्वेषण खण्ड, करार क्षेत्र र उत्पादन क्षेत्र स्पष्ट रूपले सीमाङ्कन गर्ने प्रयोजनको लागि विभागले आवश्यक देखेमा ठेकेदारको खर्चमा आफैंले नापी गर्न वा ठेकेदारलाई नापी गर्न आदेश दिन सक्नेछ ।