दफा ४५
नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा हुने सजाय
: कुनै इजाजतपत्रवालाले दफा ७ विपरीत नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा त्यस्तो इजाजतपत्रवालालाई तीन लाख रुपैयाँदेखि पाँच