अनुसूची–७
(नियम ११ को उपनियम (१) सँग सम्बन्धित)
नाम फिर्ता लिएको सूचना
श्री निर्वाचन अधिकृत,
निर्वाचन अधिकृतको कार्यालय,
…………………….. गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति,
…………………….. जिल्ला ।
…………………….. जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷ महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा …………………. राजनीतिक दलको तर्पmबाट÷स्वतन्त्र उम्मेदवार हुन मेरो मनोनयनपत्र दाखिला भई मिति…………………….. मा प्रकाशित उम्मेदवारको नामावलीमा मेरो नाम समावेश भएकोमा सो निर्वाचन उम्मेदवार हुन हाल मलाई इच्छा नभएकोले आफ्नो राजी खुशीले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २३ को उपदफा (१) बमोजिम आफ्नो नाम फिर्ता लिएको सूचना गर्दछु ।
मिति ः– सहिछाप ः–……………………..
नाम, थर ः–……………………..
ठेगाना ः–……………………..
(निर्वाचन अधिकृतले भर्ने)
यो सूचना मिति…………………….. को दिन …….. बजे निर्वाचन अधिकृतको कार्यालयमा मेरो समक्ष दाखिला भएको हो ।
दस्तखत ः–……………………..
निर्वाचन अधिकृत
निर्णय
माथि उल्लेख गरे बमोजिमको सूचनाको व्यहोराको सत्यतामा म सन्तुष्ट÷असन्तुष्ट भएकोले श्री……………………………………………. को नाम निजको उम्मेदवारको नामावलीबाट हटाउने÷नहटाउने निर्णय गरेँ ।
मिति ः– दस्तखत ः–……………………..
समय ः– निर्वाचन अधिकृत
स्थान ः–