दफा ३२
नामावली प्रकाशित गर्ने
संस्थाले प्रत्येक वर्ष आर्थिक वर्ष भुक्तान भएको तीन महिनाभित्र सदस्यहरुको र पेशागत प्रमाणपत्र प्राप्त सदस्यहरुको नामावली प्रकाशन गर्नु पर्नेछ ।