दफा ११ख
निःशुल्क उच्च शिक्षाका लागि रकम व्यवस्था
दफा ११क. अनुसार लाग्ने
रकम आयोगले निःशुल्क उच्च शिक्षा
दिने प्रयोजनको लागि बिश्वविद्यालय वा
मातहतका _आङ्गिक तथा सामुदायिक
शैक्षिक संस्थालाई दिएको अनुदान रकम
सालवसाली रूपमा विश्वविद्यालय अनुदान
आयोगको विनियोजित बजेटबाट
व्यवस्थापन हुनेछ।