पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५
दफा १८
निकासी वा पैठारी गर्न सिफारिश लिनु पर्ने
जैविक पदार्थ, चल्ला वा माछाका भूरा वा पशु दाना निकासी वा पैठारी गर्न चाहने व्यक्तिले तोकिएको दस्तुर तिरी तोकिएको निकायबाट सिफारिश पत्र लिनु पर्नेछ ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: क्वारेन्टाइन चेकपोष्टको स्थापना
दफा ४: क्वारेन्टाइन स्थल निर्माण गर्न सक्ने
दफा ५: क्वारेन्टाइन अधिकृतको नियुक्ति
दफा ६: क्वारेन्टाइनमा राख्नु पर्ने
दफा ७: प्रमाणपत्र दिनु पर्ने
दफा ८: निकासी वा पैठारी गर्दा पालन गर्नु पर्ने शर्त
दफा ९: क्वारेन्टाइन चेकपोष्टको बाटो भएर मात्र पैठारी गर्नु पर्ने
दफा १०: पैठारी गर्न प्रतिबन्ध लगाउन सक्ने
दफा ११: प्रवेश गर्न रोक लगाउन सक्ने
दफा १२: आदेश दिन सक्ने
दफा १३: लिलाम गर्न सकिने
दफा १४: हटाउने वा नष्ट गर्ने
दफा १५: पशुहरुको वसार पसार सम्बन्धी व्यवस्था
परिच्छेद - ३
दफा १६: सूचना जारी गर्न सक्ने
परिच्छेद - ४
दफा १७: उद्योग स्थापना गर्न सिफारिश पत्र लिनु पर्ने
दफा १८: निकासी वा पैठारी गर्न सिफारिश लिनु पर्ने
दफा १९: अनुमतिपत्र लिनु पर्ने
परिच्छेद - ५
दफा २०: दण्ड सजाय
दफा २१: मुद्दाको तहकिकात र दायरी
दफा २२: मुद्दा हेर्ने अधिकारी
दफा २३: नेपाल सरकार वादी हुने
दफा २४: पुनरावेदन
परिच्छेद - ६
दफा २५: भेटेनरी निरीक्षकको नियुक्ति
दफा २५क: प्रदेश तथा स्थानीय तहले पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी कार्य गर्न सक्ने
दफा २६: अधिकार प्रत्यायोजन
दफा २७: पशु प्रति निर्दयी व्यवहार गर्न रोक लगाउन सक्ने
दफा २८: जाँचबुझ गर्न सक्ने
दफा २९: नष्ट गर्ने कार्यविधि
दफा ३०: बाधा नहुने
दफा ३१: अनुसूचीमा हेरफेर तथा थपघट गर्ने अधिकार
दफा ३२: प्रचलित कानून बमोजिम हुने
दफा ३३: नियम बनाउने अधिकार
दफा ३४: संशोधन