नियम ३३
निकुञ्जको कार्य योजना तयार गर्ने

३३. निकुञ्जको कार्य योजना तयार गर्ने

निकुञ्जको जैविक विविधता संरक्षणका लागि अनुसूची–९ बमोजिमका कुराहरु खुलाई संरक्षकले निकुञ्जको व्यवस्थापन कार्य
योजना तयार गर्नु पर्नेछ ।