नियम
निकुञ्जको सिमाना

३. निकुञ्जको सिमाना

(१) निकुञ्जको सिमाना ऐनको दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी घोषणा गरे बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको निकुञ्जको सिमाङ्कन र संरक्षण गर्ने दायित्व संरक्षकको हुनेछ ।