नियम ३
निकुञ्जको सीमाना
निकुञ्जको सीमाना ऐनको दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी घोषित गरे बमोजिम हुनेछ ।
हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६