नियम ५
निकुञ्जमा प्रवेश आफ्नै दायित्वमा हुने
५. निकुञ्जमा प्रवेश आफ्नै दायित्वमा हुने ः
प्रवेशपत्र लिई वा नलिई निकुञ्जभित्र प्रवेन गर्ने व्यक्तिलाई निकुञ्जभित्र कुनै किसिमको हानी नोक्सानी भएमा वा चोटपटक लागेमा वा निजको मृत्यु भएमा समेत त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिमा नै रहनेछ । त्यस्तो हामी नोक्सानी, चोटपटक वा मृत्यु भएबापत क्षतिपूर्तिको निमित्त नेपाल सरकार जिम्मेवार हुने छैन ।