दफा २५
नियन्त्रकले अधिकार प्रत्यायोजन गर्न सक्ने
नियन्त्रकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आपूmले गर्नु पर्ने काम गर्न आफुलाई प्राप्त अधिकारमध्ये सबै वा केही अधिकार आफ्नो मातहतका कुनै अधिकृत कर्मचारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।