दफा २५
नियम बनाउने अधिकार :

यस ऐनको उद्देश्य पूर्तिको लागि परिषद्ले आवश्यक नियमहरू बनाउन सक्नेछ र त्यस्ता नियमहरू नेपाल सरकारबाट स्वीकृति भएपछि लागू हुनेछन्।