दफा २८८
नियम बनाउने अधिकार

यस संहिताको कार्यान्वयनको लागि अदालती कार्यविधिकासम्बन्धमा सर्वोच्च अदालतले र अन्य विषयमानेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।