दफा ३५
नियम बनाउने अधिकार
: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न प्रज्ञा प्रतिष्ठानले आवश्यक नियम
बनाउन सक्नेछ ।
तर नेपाल सरकारलाई आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा नेपाल सरकारको पूर्वस्वीकृति लिनु पर्नेछ ।