दफा १८
नियम बनाउने अधिकार
: यस ऐनको उद्देश्यहरू पूर्तिको निमित्त नेपाल सरकारले नियम बनाउन सक्नेछ ।