दफा ७२
नियम बनाउने अधिकार
यस ऐनका विभिन्न परिच्छेदमा उल्लेखित उद्देश्य पूर्ति गर्नको लागि नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।