जलचर संरक्षण ऐन, २०१७
दफा १४
नियम बनाउने अधिकार
यो ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
जलचर संरक्षण ऐन, २०१७
दफा - १
दफा १: संक्षिप्त नाम, विस्तार र प्रारम्भ
दफा - २
दफा २: परिभाषा
दफा - ३
दफा ३: जलचर समात्ने तथा मार्ने तरीकाहरुमा प्रतिबन्ध
दफा - ३क
दफा ३क: फीस ल्याडर तथा संरचनाका ढोका थुन्न वा भत्काउन नहुने
दफा - ४
दफा ४: केही खास प्रकारका जलचरहरुलाई समात्न, मार्न तथा चोट पु¥याउन मनाही गर्ने नेपाल सरकारको अधिकार
दफा - ५
दफा ५: केही खास जलमा जलचरहरुलाई समात्न, मार्न तथा चोट पु¥याउन मनाही गर्न नेपाल सरकारको अधिकार
दफा - ५क
दफा ५क: सुरक्षित विष बाहेक अन्य विष प्रयोग गर्न नहुने
दफा - ५ख
दफा ५ख: जलचर सम्बन्धी अन्य व्यवस्था
दफा - ५ग
दफा ५ग: प्रदेश तथा स्थानीय तहबाट जलचरको संरक्षण:
दफा - ६
दफा ६: नागरिकको अधिकार
दफा - ७
दफा ७: ठेक्का सम्बन्धी व्यवस्था
दफा - ८
दफा ८: दण्ड सजाय
दफा - ९
दफा ९: पुनरावेदन
दफा - १०
दफा १०: जरिवाना वापत असूल भएको रुपैयाँ र जफत भएको हतियार, सामान र चीज वस्तुहरु सरकारी कोषमा दाखिल हुने
दफा - ११
दफा ११: स्थानीय अधिकारीको अधिकार
दफा - १२
दफा १२: गिरफतार गर्ने र कब्जा गर्ने अधिकार
दफा - १३
दफा १३: प्रचलित कानून बमोजिम हुने
दफा - १४
दफा १४: नियम बनाउने अधिकार
दफा - १५
दफा १५: खारेजी