दफा ४१
नियम बनाउने अधिकार

यो ऐनको उद्देश्य कार्यान्वयन गर्न सभाले आवश्यक नियमहरू बनाई लागू गर्न सक्नेछ ।