दफा २२
नियम बनाउने अधिकार

यस ऐनको उद्देश्य पूरा गर्न बोर्डले आवश्यक नियमहरू बनाउन सक्नेछ ।